`

छापा माध्यम बचाउ सुझाव कार्यदलद्वारा ओलीलाई ध्यानाकर्षण

Nepal One HD २८ भदौ २०८३ १४:४७
नेकपा एमाले

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

कार्यदलले शनिबार २०८३ भदौ २८ गते एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीलाई भेटेर छापा माध्यमको संरक्षण र प्रवर्द्धनका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रमार्फत छापा माध्यमले भोगिरहेका समस्या तथा चुनौतीबारे सरकार र राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउँदै आवश्यक पहलका लागि सुझाव प्रस्तुत गरिएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *