कर्णालीपछि विराटनगरविरुद्ध पनि सम्राको अर्धशतक
खेलकुद
काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
सम्राले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् । यसअघि उनले कर्णाली याक्सविरुद्ध शतकीय इनिङ्स खेलेका थिए ।
साथै, पोखराले टस जितेर विराटनगरविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
