प्रजातन्त्र दिवसमा प्रहरी कार्यालय परिसरमा वृक्षारोपण (फोटोफिचर)

फोटोफिचर

भैरहवा – ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । दिवसको अवसर पारेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी टेकप्रसाद राई, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी अधिकृत र कर्मचारीलगायतले भैरहवा स्थित कार्यालय परिसरमा बृक्षारोपण गरेका हुन ।









प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट