१९ पदाधिकारीमा ईश्वर पोखरले पक्षबाट दुई जना मात्रै विजयी, गोकुल बाँस्कोटा पनि पराजित
नेकपा एमाले
नेकपा एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली पक्षले अधिकांश पदाधिकारी जितेको छ । १९ पदाधिकारीमा ओली पक्षका १७ जना विजयी हुँदा ईश्वर पोखरेल पक्षका २ जना मात्रै विजयी भए ।
पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् ।
पूर्वसञ्चारमन्त्रीसमेत रहेका गोकुल बाँस्कोटा भने सचिवमा पराजित भएका छन् । एमालेमा नौ सचिव हुने प्रावधान रहेको छ जसमा नौ जना नै ओली पक्षबाट विजयी भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
